Krishti mainali biography of michael

          He is famous for his short story anthology 'Naaso'.

        1. Enter scientist name.
        2. Know More About Kristi Mainali - Kristi Mainali's Latest Update, Biography, Nepali Movie List, Filmography, Photos, News, Interviews, Awards, Songs.
        3. Read the latest articles of Cryobiology at , Elsevier's leading platform of peer-reviewed scholarly literature.
        4. He was born in Dang district of born in a small village of Nepal, near the boundary of the initial days of his career, he.
        5. Know More About Kristi Mainali - Kristi Mainali's Latest Update, Biography, Nepali Movie List, Filmography, Photos, News, Interviews, Awards, Songs....

          कृष्टी मैनाली

          कृष्टी मैनाली नेपाली चलचित्र क्षेत्रको एक चर्चित कलाकार हुन्। उनले नेपाली चलचित्र क्षेत्रमा सन् १९८५ मा "के घर के डेरा" चलचित्रबाट प्रवेश गरेकी थिइन्।[१] उनका केही सफल चलचित्रहरू 'चिनो', 'सपना', 'चोखो माया' हुन्।

          व्यक्तिगत जीवन

          [सम्पादन गर्नुहोस्]

          कृष्टिको वास्तविक नाम मीना खत्री हो। चलचित्र क्षेत्रमा प्रवेश गरिसकेपछि आफ्नो नाम परिवर्तन गरेर कृष्टी केसी राखेकी उनको नाम उज्वल मैनालीसँग विहे पश्चात कृष्टी मैनाली रहन गएको हो। हाल उनी नेपाली चलचित्र क्षेत्रबाट पुरै अलग्गिएर पति उज्वल मैनाली र दुई छोरीहरूसँगै अमेरिकाको न्यु योर्कमा बस्छिन्।[२]

          चलचित्ररिलिज मिति
          पछ्यौरी२५ सेप्टेम्बर, १९९७
          आघात१५ अगस्त, १९९६
          लक्ष्मी पुजा०२ मे १९९६
          राँकोजुन १०, १९९५
          धर्म०५ मई, १९९५
          अधिकारअप्रिल २८, १९९५
          दाजु भाई५ अप्रिल १९९५
          झझल्को१९ नोभेम्बर १९९४
          राधा कृष्णसेप्टेम्बर ३०, १९९४
          सडक२७ सेप्टेम्बर १९९४
          कर्जा२५ सेप्टेम्बर, १९९४
          अपराधजून ०९, १९९४
          रक्षा२७ सेप्टेम्बर १९९३
          अर्पण